अमेरिकाको अलवामामा एक नेपालीलाई गोली हानी हत्या गरिएको छ । लुटेराहरूले गएराति गोली हानी अलावामाको मोबायलस्थित एक पेट्रोलपम्पमा सुजन शाक्यको हत्या गरेका हुन् ।
डिभी परेर अमेरिका पुगेका काठमाण्डौंको ताहाचल स्थायी घर भएका शाक्यले अलावामाको मोवाइलमा ७ महिनाअघिदेखि पेट्रोल पम्पका कार्यरत थिए ।
उनीसँगै रहेका अर्का नेपाली रोजिन मुल्मीसमेत तिघ्रामा गोली लागि घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
लुटेराहरुले पैसाको लोभमा गोली हानेको बताइएको छ ।
Prichard police investigate shooting at gas station
Prichard police investigate shooting at gas station
Source:fox10tvDisclaimer
It is notified that This Blog is merely an index to existing links on the internet. We do not upload or host any videos found on this website. If you think there are links violating your copyright please write us through Contact Us, and we shall remove them promptly.